SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०७:४० AM · 1 मिनेट पढाइ

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम

काठमान्डौ, २८ मंसिर । नेकपा एमालेले आन्तरिक विरोधका बीच विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै संरचनामा कायम गरेको छ । यसअघि विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ बनाउने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो ।