मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
काठमान्डौ, २८ मंसिर । मनाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान १२ बजेर ५४ मिनेटमा गएको हो । भूकम्पको केन्द्रबिन्दु मनाङको थोचे क्षेत्र नजिक रहेको बताइएको छ । केन्द्रका अनुसार यस भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
