SHARE
बुटवल टुडे · आइबार​ २८ मंिर २०८२ ०८:१८ AM · 1 मिनेट पढाइ

आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

 काठमाडौँ । अमेरिकाको केन्द्रीय कमान्डले सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक (दोभाषे) को मृत्यु भएको जनाएको छ । अधिकारीहरूका अनुसार आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएका छन् । आक्रमणकारी पनि मारिएका छन् ।