श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्बाटै हत्या भएको खुल्यो
काठमाडौं, २८ मंसिर । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा जिल्लाको मादी नगरपालिका निवासी प्रेम दोर्ची शेर्पा रहेका छन् । उनले आफ्नी श्रीमती मिना शेर्पा बेपत्ता भएको भन्दै यसअघि प्रहरीमा जाहेरी दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
