एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब
काठमाडौं, २८ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन–जी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने विषयमा आवाज उठेको छ । पार्टीका प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् । गौतमका अनुसार ४० वर्ष मुनिका प्रतिनिधिहरूलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
