प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित)
काठमाडौं, २८ मंसिर । स्टाफ कलेजको रुपमा सञ्चालन भइरहेको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) प्रवेश परीक्षामा १६ जना डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरू सन् २०२६ का लागि स्टाफ कलेजमा अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका र हाल डीएसपी बनेका उनीहरूले प्रवेश परीक्षा दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
