नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु
काठमाडौं, २८ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटिमण्डपमा केहीबेरअघि सुरु भएको छ । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा शनिबार महाधिवेशन उद्घाटन भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
