गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ
बाँके, २८ मंसिर । गाई काटी रहेको अवस्थामा बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ रनियापुरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ रनियापुरकै रहेको छन् भने ३ जना फरार छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
