नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमान्डौ, २८ मंसिर । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा चालिसेविरुद्ध मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उनीविरुद्ध ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको अकुत सम्पत्तिसम्बन्धी मुद्दा दायर गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
