एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि करिब ५ प्रतिशत (४.९८) प्रतिनिधित्व सुनिश्चित गरिएको छ । एमालेले ११औँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दैछ । यसमा प्रदेशगत प्रतिनिधित्वका लागि उपत्यकासहित सबै ८ प्रदेशबाट एक/एक जना युवा आउनेछन् । यसरी ८ जना युवा केन्द्रीय कमिटीमा प्रतिनिधित्व पाउनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
