चौथो आशिष् कप ब्याडमिन्टन हुने
बुटवल, २८ मङ्सिर । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष् कप ब्याडमिन्टन प्रतियोगिता पुसको दोस्रो हप्ता हुने भएको छ । प्रतियोगितामार्फत ब्याडमिन्टन खेल र खेलाडीको विकासमा योगदान दिँदै आएको आशिष् स्टेशनरी तथा आशिष् सपोर्ट एन्ड म्युजिक सेन्टरको आयोजनामा पुस ११, ११ र १२ गते तीन दिने प्रतियोगिता हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
