राहतबारे अनविज्ञ छन् किसान
कपिलवस्तु, २३ मङ्सिर । पछिल्लो समय कपिलवस्तु जिल्लाका कृषकहरू निजी जमिनमा लगाएका बालीनालीलाई वन्यजन्तुले सखाप पार्न थालेका छन् । जिल्लाका कृषकहरू निलगाई, बँदेल, दुम्सी लगायतका वन्यजन्तुले खाद्यान्न बाली र तरकारी बाली नष्ट पार्न थालेपछि हैरान परेका छन् । तर वन्यजन्तुले बाली सखाप पार्न थाले पनि पीडित कृषकहरूले क्षतिको राहतका लागी डिभिजन वन कार्यालयहरूमा निवेदन दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
