SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ १२:५१ AM · 1 मिनेट पढाइ

एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित

भैरहवा, २३ मङ्सिर । नेपाल सरकारले मङ्सिर २० गते जारी गरेको भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् ।