SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ १२:५९ AM · 1 मिनेट पढाइ

भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता 

‘भ्रष्टाचारविरुद्ध युवाहरूको ऐक्यबद्धता’ भन्ने नाराका साथ आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाईदैछ । प्रत्येक वर्षको डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा नेपालले पनि मनाउँदै आएको छ । यो वर्षको नाराले जेनजीहरूको भूमिकालाई अझै सशक्त बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । जेनजी भनेका आजका युवाहरू नै हुन ।