SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०१:१५ AM · 1 मिनेट पढाइ

लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं

अहिले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । अभियानमा चासो र चिन्ता राख्नेहरू महिला हिंसाका अनेक आयामको बिषयमा ब्याख्या र विश्लेषण गर्दै न्यूनिकरण र नियन्त्रणको उपाय खोजीरहेका छन तर चिन्ताको कुरा अभियान चलिरहेकै बेला नेपालमा महिलामाथि हुने ज्यादती र हिंसाका बर्बर घटना रोकिएका छैनन ।