SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०४:५८ AM · 1 मिनेट पढाइ

हितेन्द्र भन्छन् – न्यायको जीत भयो

काठमान्डौ, २३ मंसिर । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि उनले न्यायालयको निर्णयलाई  न्यायको विजय भनेर स्वागत गरेका छन् । शाक्यले सरकारले गरेको निर्णयबाट आफू पीडित रहेको अवस्थामा सर्वोच्च अदालतको आदेशले राहत मिलेको बताए । उनले भने, “न्यायालयको निर्णयले ठूलो राहत महसुस भएको छ ।