अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै
काठमान्डौ, २३ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले ‘जेनजी महोत्सव’ आयोजना गर्ने भएको छ । भोलि (बुधबार)देखि पुस ८ गतेसम्म करिब दुई सातासम्म चल्ने यो महोत्सव राजधानीमा भव्य रूपमा सम्पन्न हुने बताइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
