SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद

काठमान्डौ, २३ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले आ–आफ्ना धारणा सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ । महाधिवेशन केन्द्रित विषयमा आज राजधानीमा दुई महत्वपूर्ण भेला तथा संवाद कार्यक्रम हुँदैछन् । प्रेस चौतारी नेपालले एमालेका सचिव लेखराज भट्टसँग महाधिवेशनसम्बन्धी संवाद कार्यक्रम आयोजना गरेको छ ।