आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ?
काठमान्डौ, २३ मंसिर । आज फेरि सुनको मूल्य घटेको छ । विगत तीन दिनसम्म लगातार घटेर हिजो थोरै बढेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेर नयाँ भाउ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, सुनको मूल्य आज तोलाको दुई लाख ५१ हजार नौ सय रुपैयाँमा झरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
