थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप
काठमान्डौ, २३ मंसिर । थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अझै टुङ्गिएको छैन । सोमबार रातभर दुई देशबीच झडप भए पछि तनाव बढेको छ । कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार मध्यरातपछि थाई सेनाले सीमानजिकैको बान्टेय मिन्चे प्रान्तमा गोली प्रहार गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
