SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु

काठमान्डौ, २३ मंसिर । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि पदमुक्त भएका मनोज सिलवालले आफू अदालतको निर्णय आएको दिनदेखि नै बिदामा बसेको बताएका छन् । सोमबार सर्वोच्च अदालतको फैसला आएलगत्तै  सिलवालले भने, “सर्वोच्च अदालतको आदेश आएदेखि म कार्यालय गएको छैन, बिदामा छु ।