जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन्
काठमान्डौ, २३ मंसिर । निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेपछि अखण्ड सुदूरपश्चिम पार्टी नेपालको चुनाव प्रयोजनका लागि दर्ता गरिएको निवेदन खारेज गरेको छ । आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आवेदन स्वीकार गरेको थियो, जसअन्तर्गत १२० दलले निवेदन दिएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
