SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०६:३१ AM · 1 मिनेट पढाइ

नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो

काठमान्डौ, २३ मंसिर । नेकपा एमालेले आउँदो ११औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन विभिन्न १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाएको छ । महाधिवेशनको तयारीका लागि गठन भएको अतिथि सत्कार समितिले सो निमन्त्रणा पठाएको हो ।