कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु
काठमान्डौ, २३ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवारी दिने स्पष्ट संकेत दिएका छन् । उनले यसपटक चुनावी प्रतिस्पर्धामा उत्रिनु आफूका लागि ‘अन्तिम निर्वाचन’ हुने बताएको नेताहरूले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
