SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०६:५५ AM · 1 मिनेट पढाइ

सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

काठमान्डौ, २३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी व्यवस्थापनका लागि मात्र नभई सुशासन स्थापनाका उद्देश्यले गठन भएको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध आवश्यक परे जुनसुकै हदसम्म कठोर कदम चाल्न सरकार तयार रहेको स्पष्ट संकेत दिइन् ।