देशभरका भन्सार कार्यालय आजदेखि ठप्प
काठमान्डौ, २३ मंसिर । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार ऐन संशोधनको माग गर्दै भन्सार एजेन्ट महासङ्घले आह्वान गरेको पेनडाउनका कारण सबै कार्यालयमा भन्सार जाँचपास बन्द भएपछि आयात–निर्यातसम्बन्धी समस्त काम रोकिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
