SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा

काठमान्डौ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राजनीतिक समझदारीको आवश्यकता औंल्याउँदै काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको छ । पार्टीले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दु राज्यका रूपमा घोषित गर्नुपर्ने मागसहित जनदबाब कार्यक्रम र वृहत् सभाको आयोजना गरेको हो ।