अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु
काठमाडौँ । थाइल्यान्ड र क्याम्बोडियाबिच लामो समयदेखि चलिरहेको सीमाको तनाव फेरि चर्किएको छ । दुबै देशका सेनाबीच अहिले पनि गोलाबारी भइरहेको छ । क्याम्बोडियाले गएराति थाई सेनाद्वारा गरिएको आक्रमणमा थप दुई निर्दोष नागरिकको ज्यान गएको जनाएको छ । यससँगै मृतकको संख्या सात पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
