देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने
काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् । २०४८ सालदेखि अहिलेसम्म भएका सबै प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निरन्तर प्रतिस्पर्धा गर्दै जीत हासिल गर्दै आएका देउवाले यस पटक अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
