SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०८:३२ AM · 1 मिनेट पढाइ

पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त

अर्घाखाँची, २३ मङ्सिर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य सचिवमा नियुक्त गरेकी हुन् ।