SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

२०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

काठमाडौं, २३ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालसम्म सार्वजनिक चर्चामा आएका सबै काण्ड तथा २०४६ सालयता उच्च पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पुनः दोहोर्‍याएका छन् ।