SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता

 काठमाडौं, २३ मंसिर । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब ३ महिनाको अनुसन्धानपछि अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।