SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित)

काठमाडौं, २३ मंसिर । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले बैठकका निर्णयबारे जानकारी दिएका हुन् । सोमबार बसेको उक्त बैठकले विभिन्न १८ निर्णयहरू गरेको प्रवक्ता खरेलले बताए ।