इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण
बुटवल । एनसेल आजियाटा लिमिटेडले आफ्नै सेवाग्राहीको नाममा जारी भएको इ–सिम दुरुपयोग भई कनेक्ट आईपीएसमार्फत बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले सेवाग्राहीको आधिकारिक कागजातहरूको प्रमाणीकरण तथा आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सो इ–सिम प्रदान गरिएको स्पष्ट गर्दै उक्त घटनामा आफूहरूको कुनै लापरवाही नभएको प्रस्ट पारेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
