तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा
पाल्पा, २३ मंसिर । १६ वटा विभिन्न पार्टी तथा समूहहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले मंगलबार तानसेनमा भव्य एकता सन्देश सभा सम्पन्न गरेको छ। नेता तथा कार्यकर्तासहित हजारौँ जनताको सहभागिता रहेको उक्त कार्यक्रममा पार्टी एकताको सन्देश प्रवाह गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
