SHARE
बुटवल टुडे · मङगलबार २३ मंिर २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य

नेपालगञ्ज, २३ मंसिर । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले प्रविधिमार्फत बढ्दै गएको लैङ्गिक हिंसाप्रति सबैजना संवेदनशील हुनुपर्ने बताएका छन् ।