SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम

नेपालगञ्ज, २४ मंसिर । साईनिङ्ग अस्पताल आईएनएफ बाँकेले एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी पहिचान गरेको छ । पश्चिम नेपालको एक मात्र कुष्ठ रोग रेफरल सेन्टरका रुपमा रहेको यस अस्पतालले आर्थिक वर्ष २०८१÷०८२ मा समुदाय स्तरमा छाला तथा कुष्ठ रोग पहिचान शिविर र अस्पतालमा गरिएको परीक्षणमार्फत नयाँ रोगीहरू पत्ता लगाएको हो ।