पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ
नेपालगञ्ज, २४ मंसिर । बाँकेका अश्वपालक महिलाहरूले वैकल्पिक पेशा अपनाउनका लागि सिलाइ–कटाइ तालिम लिन थालेका छन् । नेपालगञ्जको परम्परागत यातायात साधन टाँगा चल्न छाडेपछि टाँगा र घोडा–खच्चर व्यवसायीहरूको पेशा संकटमा परेको भन्दै पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेले आयोजना गरेको तीन महिनाको सिलाइ–कटाइ तालिममा २० जना अश्वपालक महिलाहरूले सहभागिता जनाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
