SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ १२:१९ AM · 1 मिनेट पढाइ

नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान 

दोहा, कतार, २४ मङ्सिर कतारलाई कर्म थलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “बृहत् वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। जलजला समाज कतारले आउँदो शुक्रवार नयाँ वर्ष २०२६ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम कतारको अल दोसरी पार्क सहानियामा भव्य रूपमा सम्पन्न गर्न भएको हो ।