भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा
भैरहवा, २४ मङ्सिर । भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयहरूमा मङ्सिर २३ गतेदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
