SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०१:३१ AM · 1 मिनेट पढाइ

‘मानव अधिकार अझै चिन्ताजनक’ 

स्वतन्त्र, निर्भीक र स्वाभिमानका साथ बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो । तर, पछिल्लो समय यो अधिकारमाथि हस्तक्षेप हुने गरेको छ । बोल्न पाउने हक पनि मानव अधिकार हो । नेपालको संविधानले नै आफ्नो मनमा लागेको कुरा बोल्न पाउने अधिकारको प्रत्याभूति गरेको छ ।