अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’
चन्द्रौटा, २४ मङ्सिर । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा रहेको खेत–बारी, माटोको सुगन्ध अनि साधारण जीवन–यापनले भरिएको करहिया गाउँ । त्यही परिवेशमा जन्मिए–बढे अक्षय थारु । घरको एक्लो छोरा उनी आजकालका युवाहरूले ‘एनर्जी–फुल डान्सर’ भनेर चिनेका कलाकारको रूपमा परिचित भएका छन्, थारु । उनलाई मञ्चसम्म ल्याउने सुरुवात भने भिन्न छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
