नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै
नागढुङ्गा, साउन ३ । नागढुङ्गा–मुग्लिन सडकखण्डमा एकैसाथ सडक निर्माण र पहिरो न्यूनीकरणको काम तीव्र गतिमा अगाडि बढाइएको छ। खासगरी वर्षायाममा हुने प्राकृतिक जोखिमलाई न्युनिकरण गर्न चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार सगुन निर्माण सेवाले काम गरिरहेका छन्। पहिलो प्याकेज अन्तर्गत नागढुङ्गादेखि नैबिसेसम्मको खण्डमा कालोपत्रे सम्पन्न भइसकेको निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरेले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
