इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ७ पुरुष र १५ महिला रहेको जनाइएको छ । मध्य जाकार्तामा अवस्थित सात तले भवनमा हिजो आगलागी भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
