सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन
काठमाडौं, २४ मंसिर । सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद ग्रहण नगर्न निर्देशन दिएको छ । विभागले सहकारी ऐनअनुसार एक व्यक्तिले एक समयमा एक पदमै बस्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट निर्देशन जारी गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
