SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न सरकारले विशेष ध्यान दिएको बताएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समूहले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सुशासन कायम गर्नु जनआन्दोलनको प्रमुख मुद्दा भएको बताएका हुन् ।