सेयर बजार २६०६ अंकमा झर्यो
काठमाडौं, २४ मंसिर । बुधबार सेयर बजार ७.८६ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य रूपमा घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
