मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल
काठमाडौं, २४ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका छन् । बुधबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । पोखरेलले भने, ‘प्यानल बनाउने वा नबनाउने कुरा होइन । यो उम्मेदवारी कुनै झ्वाँकझ्वाँकमा गरिएको विषय होइन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
