एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र
काठमाडौं, ०३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक शनिबार दोस्रो दिन पनि पार्टी मुख्यालय च्यासलमा जारी छ। शुक्रबारबाट सुरु भएको बैठकमा पार्टी विधान संशोधन प्रस्तावमाथि नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। शुक्रबारको बैठकमा आठ जना सदस्यले संशोधन प्रस्तावमाथि आफ्ना विचार राखेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
