SHARE
बुटवल टुडे · बुधबार २४ मंिर २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं । एनपीएल-२  अन्तर्गत काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।  फाइनल प्रवेशका लागि बिहीबार लुम्बिनीले विराटनगर किङ्‍गससँग खेल्नेछ । काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि लुम्बिनीले विराटनगर किंग्सको सामना गर्नेछ ।